AarthikBikash
बिहिबार, चैत्र १९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

  • बिहिबार, चैत्र १९, २०८२
बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल र डिजेल मूल्यमा प्रतिलिटर १५ रुपैयाँले बढाएको हो ।

May be an image of blueprint, ticket stub and text

सम्बन्धित समाचार