AarthikBikash
मङ्लबार, चैत्र २४, २०८२
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • मङ्लबार, चैत्र २४, २०८२
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्न लागेको हो ।संसद् सचिवालयका अनुसार आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

 

सम्बन्धित समाचार