AarthikBikash
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • राजनीति
  • आज संसदमा सम्बोधन गर्दै रवि लामिछाने

आज संसदमा सम्बोधन गर्दै रवि लामिछाने

  • बुधबार, भदौ २४, २०८३
आज संसदमा सम्बोधन गर्दै रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सत्तारुढ दलका नेता रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले संसद्मा सम्बोधनका लागि सभामुखसँग समय मागेका हुन् ।

लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी, पछिल्लो जेन्जी आन्दोलन तथा समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्ने तयारी गरेको बुझिएको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

अघिल्लो समाचार

Welche Online Casino Ist Gut
Welche Online Casino Ist Gut

सम्बन्धित समाचार