काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका समसामयिक विषयसँगै नियमित प्रशासनिक कामकारबाहीबारे छलफल भइरहेको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव तथा गर्नुपर्ने निर्णयका विषयसमेत छलफलका लागि पेस हुने जनाइएको छ।