mega darknetmega darknet
AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • राष्ट्रपतिले अन्त्य गरे संसदको चालु अधिवेशन

राष्ट्रपतिले अन्त्य गरे संसदको चालु अधिवेशन

  • मङ्लबार, चैत्र १८, २०८१
राष्ट्रपतिले अन्त्य गरे संसदको चालु अधिवेशन

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संसदका दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

संघीय संसदको अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

सम्बन्धित समाचार