समाज
राजनीति
अर्थ/वाणिज्य
विचार
शिक्षा/स्वास्थ्य
विश्व
खेलकुद
आइतवार, अशोज ११, २०८३
आइतवार, अशोज ११, २०८३
समाज
राजनीति
अर्थ/वाणिज्यर
आर्थीक खबर
शिक्षा/स्वास्थ्य
विश्व
अन्य
खेलकुद
अन्तर्राष्ट्रिय
फिचर
TRENDING
ENGLISH
हालको खबर
बाढीपहिरोमा घाइतेको उपचार खर्च सरकारले बेहोर्नेछ : प्रधानमन्त्री बालेन
२ घन्टा अगाडि
चोलेन्द्रलाई भेट्न प्रहरीले रोकेपछि मानव अधिकार आयोगद्वारा खेद प्रकट
५ घन्टा अगाडि
म्याग्दीमा पहिरो : ३ जनाको मृत्यु, २ जनाको सकुशल उद्धार
५ घन्टा अगाडि
बाढीपहिरोले २३ जलविद्युत् आयोजनाको ८५० मेगावाट उत्पादन ठप्प
९ घन्टा अगाडि
पार्टी कार्यकर्तालाई अधिवेशनभन्दा उद्धार र राहतमा जुट्न गगनको निर्देशन
९ घन्टा अगाडि
बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
१२ घन्टा अगाडि
प्रचलन खबर
१
बाढीपहिरोमा घाइतेको उपचार खर्च सरकारले बेहोर्नेछ : प्रधानमन्त्री बालेन
२
चोलेन्द्रलाई भेट्न प्रहरीले रोकेपछि मानव अधिकार आयोगद्वारा खेद प्रकट
३
म्याग्दीमा पहिरो : ३ जनाको मृत्यु, २ जनाको सकुशल उद्धार
४
बाढीपहिरोले २३ जलविद्युत् आयोजनाको ८५० मेगावाट उत्पादन ठप्प
५
पार्टी कार्यकर्तालाई अधिवेशनभन्दा उद्धार र राहतमा जुट्न गगनको निर्देशन
६
बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
TRENDING
कोरोना
बैंक
मर्जर
अटो
शेयर
नाफा
शाखा
बजार
प्रविधि
आर्थिक विकास
8497
प्रकाशित लेख
0
टिप्पणीहरू
प्रधानमन्त्री ओलीले दिए राजीनामा
त्रिभुवन विमानस्थल बन्द
प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा आगजनी
कृषिमन्त्रीले दिए राजीनामा
विपक्षी दलको निष्कर्ष : प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ
जेनजी प्रदर्शनमा घुसपैठ भयो, हिंसा भड्काइयो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
जेनजीले उठाएका माग तत्काल पुरा गर्न प्रचण्डको आग्रह
जेनजी प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु
जेनजी प्रदर्शन- प्रहरीले गर्यो लाठीचार्ज
जेन–जी पुस्ताको पोखरामा पनि विशाल प्रदर्शन
जेनजी पुस्ताले बुझ्छ, देशको कानुनलाई मान्छ : प्रधानमन्त्री ओली
माइतीघरमा भेला भएका जेनजीको नारा : अति भयो झुट, हाम्रो क्रोध, तिम्रो अन्त्य
माइतीघरमा जेनजीको प्रदर्शन
एमाले विधान महाधिवेशनबाट सबै प्रतिवेदन सर्वसम्मतले पारित
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भोलि हुन लागेको ‘जेनजी’ आन्दोलन’मा समर्थन जनाएका छन् । उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको जानकारी गराएका छन् । सामाजिक सञ्जालहरूमा पोष्ट गर्दै उनले भनेका छन्- ‘भोलिको र्याली स्पष्ट स्वतस्फुर्तरूपमा जेन(जीको हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’ प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ? जेनजी पुस्ताले स्वःस्फूर्त रूपमा र्याली आयोजना गर्न लागेकाले त्यसमार्फत आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद र अभियन्ताहरूलाई बाठो नबन्न पनि बालेनले आग्रह गरेका छन् । यस्तै सामाजिक सञ्जालमा कडाइ गरिएको भन्दै जेनजी पुस्ता सामाजिक सञ्जालमै आक्रोश पोख्दै सडक सोमबारदेखि संसद् भवन नयाँ बानेश्वर र माइतीघर मण्डलाबाट आन्दोलनको तयारीमा छ ।
एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत
मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय
सर्वोच्चको परमादेश अनुरुप कानुन नबन्दासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ नगर्नू : कांग्रेस
एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै
काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै
«
Previous
१
…
131
132
133
134
135
…
405
»
Next
0
टिप्पणीहरू