अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा-२ मा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी र नेकपा एमालेका मिलन गुरुङ (चक्रे) ले टेलिफोनमार्फत उम्मदवारी फिर्ता लिएर अभिभावकीय भूमिका खेल्न आग्रह गरेपछि भिडियो सन्देशमार्फत शुक्रबार डा.भट्टराईले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। भट्टराईले भिडियो सन्देशमा […]