समूह चरणबाटै बाहिरिएको नेपाल आज स्कटल्यान्डसँग भिड्दै
काठमाडौं – आईसीसी टी–२० विश्वकपमा नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो ।नेपाल समूह चरणबाट बाहिरिसकेको […]