काठमाडौं-लुम्बिनी लायन्सविरूद्ध कर्णाली याक्सले टस जितेर पहिले बलिङ रोजेको छ। कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत ११:१५ बजे हुने पहिलो खेल हुँदैछ। लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रिनेछ। लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो। कर्णालीको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा […]
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत बुधबार काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि काठमाडौँले सोमबार जनकपुरलाई ५ विकेटले हराएको थियो। सुदूरपश्चिमको पहिलो खेल हो। काठमाडौँको कप्तानी करण केसीले सम्हालेका छन्। उनीसँग मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, भीम सार्की, राशिद खान, उत्तम मगर, सन्नी पटेल, […]
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डू गोर्खाजले पाँच विकेटको जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंकशालामा सम्पन्न खेलमा जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा ओपनर बेन चार्ल्सवर्थले विष्फोटक सुरुवात दिलाएका थिए। उनले […]