एनपीएल : आज काठमाण्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने
काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत बुधबार काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि काठमाडौँले सोमबार जनकपुरलाई ५ विकेटले हराएको थियो। सुदूरपश्चिमको पहिलो खेल हो। काठमाडौँको कप्तानी करण केसीले सम्हालेका छन्। उनीसँग मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, भीम सार्की, राशिद खान, उत्तम मगर, सन्नी पटेल, […]