AarthikBikash
बिहिबार, पुस २४, २०८२

शिक्षा/स्वास्थ्य

विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी
राजनीति
विश्वविद्यालयहरूले ३ महिनाभित्र नतिजा प्रकाशन नगरे अनुदान रोक्का गर्ने शिक्षामन्त्री पुनको चेतावनी
  • ४ महिना अगाडि

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई परीक्षाफल बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशित गर्न निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको तीनबुँदे निर्देशनमार्फत उनले ढिलासुस्ती गर्ने विश्वविद्यालयको अनुदान रोक्का गरिने चेतावनी दिएका छन् । मन्त्री पुनका अनुसार केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउँदा विद्यार्थीको अपूरणीय […]