AarthikBikash
मङ्लबार, भदौ २४, २०८२

समाचार

सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने
खेलकुद
सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने
  • २ years अगाडि

काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेले नेपालको आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने निर्णय गरेका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’ नेपालले आगामी प्रतियोगिताको रुपमा नेपालले हङकङ र युएईसँग अर्को साता देखी त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । त्रिकोणात्मक सिरिज […]

लमजुङमा डेंगुबाट संक्रमित बिरामीको संख्या १२६ पुग्यो
समाचार
लमजुङमा डेंगुबाट संक्रमित बिरामीको संख्या १२६ पुग्यो
  • २ years अगाडि

लमजुङ-लमजुङमा डेंगु संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । यो वर्षमा आइतबारसम्म डेंगु संक्रमितको संख्या १२६ पुगेको छ । चालु आर्थिक वर्षको महिला ७० र पुरुष ६६ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । जिल्लाका ८ पालिका मध्ये बेसीशहर नगरपालिकामा डेंगु संक्रमितको संख्या धेरै रहेको पाइएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार […]

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति
आज पनि प्रतिनिधि सभाको बैठक बस्दै
  • २ years अगाडि

काठमाडौं – संघीय संसद अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक सोमबार दिउँसो साढे ३ बजे सुरु हुनेछ । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै, उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० माथि विचार […]