ताप्लेजुङ-ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पटले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादकपदार्थ सेवन गरेका राईले मंगलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग […]
भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएकाछन् । भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताए । ‘जनताको धन र ज्यानलाई सुरक्षित राखेर […]
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८६ ङ (६ वर्षे)’ बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले बिक्री गर्ने सो ऋणपत्र आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत खरिद आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा कुल १० अर्ब रुपैयाँ निष्काशन हुने भएको […]