AarthikBikash
मङ्लबार, भदौ २४, २०८२

समाचार

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ
राजनीति
रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ
  • २ years अगाडि

काठमाडौं-उपनिर्वाचनबाट नवनिर्वाचित सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्। संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको भने कार्यव्यस्ताको कारणले आज शपथ नभएको जनाइएको छ।

महाबीर पुनको नेतृत्वमा माईतीघरमा धर्ना
समाज
महाबीर पुनको नेतृत्वमा माईतीघरमा धर्ना
  • २ years अगाडि

काठमाडौं-सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।उ नले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । धर्ना सुरु गर्नुअघि पत्रकारहरुलाई प्रतिक्रिया […]

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
समाज
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
  • २ years अगाडि

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सोही अवधिमा १ सय ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कूल २५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १०४० र एन्टीजेनबाट १४७७ जनामा नमुना परीक्षण […]