प्रधानमन्त्री कप क्रिकेट: पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य
काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५५ रन बनाएको हो । जसका लागि दिनेश खरेल, शंकर राना, कप्तान आरिफ शेख र दिलसद अलिले अर्धशतकीय पारी खेले । पुलिसका लागि शंकर रानाले […]