क्यानडा विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश, रच्यो इतिहास
काठमाडौं – सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। सोफी स्टेडियममा भएको अन्तिम ३२ को प्रतिस्पर्धात्मक खेलमा दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेका थिए। निर्धारित ९० मिनेटसम्म कुनै पनि टोलीले गोल गर्न नसकेपछि […]