AarthikBikash
बिहिबार, कार्तिक १३, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएलमा कर्णाली याक्सको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित

एनपीएलमा कर्णाली याक्सको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित

  • बिहिबार, कार्तिक १३, २०८३
एनपीएलमा कर्णाली याक्सको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको हो ।

सम्बन्धित समाचार