AarthikBikash
मङ्लबार, कार्तिक ११, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएल: कर्णालीले जनकपुरलाई १९ रनले हरायो

एनपीएल: कर्णालीले जनकपुरलाई १९ रनले हरायो

  • मङ्लबार, कार्तिक ११, २०८३
एनपीएल: कर्णालीले जनकपुरलाई १९ रनले हरायो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको छ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर कर्णालीले पहिले ब्याटिङ गरेको थियो। जसमा कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।

कर्णालीले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भएको हो। ‘लो स्कोरिङ’ खेलमा कर्णालीले आफ्नो लक्ष्य बचाउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

अघिल्लो समाचार

Vilka Mobilcasinon Finns På Listan För 2026
Vilka Mobilcasinon Finns På Listan För 2026

सम्बन्धित समाचार