AarthikBikash
सोमवार, कार्तिक १०, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएलः सुदूरपश्चिममाथि लुम्बिनीको रबाफिलो जित

एनपीएलः सुदूरपश्चिममाथि लुम्बिनीको रबाफिलो जित

  • सोमवार, कार्तिक १०, २०८३
एनपीएलः सुदूरपश्चिममाथि लुम्बिनीको रबाफिलो जित

काठमाडौं – तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।

भर्खरै सम्पन्न खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको हो ।

सम्बन्धित समाचार