AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाज
  • नेपालमा थप २०६ जनामा कोरोना संक्रमण

नेपालमा थप २०६ जनामा कोरोना संक्रमण

  • बुधबार, असार २९, २०७९
नेपालमा थप २०६ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा थप २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २०८२ पीसीआर परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै १०९३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २९मा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ ।

पछिल्लो एकदिनमा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार