AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भृकुटीभण्डपमा लागेको आगो नियन्त्रणमा

भृकुटीभण्डपमा लागेको आगो नियन्त्रणमा

  • बुधबार, असार २९, २०७९
भृकुटीभण्डपमा लागेको आगो नियन्त्रणमा

काठमाडौं – भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल पुगेर त्यहाँको आगो निभाएको हो ।

यस्तै, ललितपुर महानगरबाट पनि दमकल बोलाइएको थियो । आगलागीस्थलमा काठमाडौं महानगरका मेयर बालेन साश पनि पुगेका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार