AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • ममाथि दायित्व थपियो,समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाले

ममाथि दायित्व थपियो,समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाले

  • शुक्रबार, असार ३१, २०७९
ममाथि दायित्व थपियो,समन्वयकारी भूमिका निर्वाह गर्छु : नवनिर्वाचित उपसभामुख भुसाले

काठमाडौं – नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आजको दिन संविधान र लोकतन्त्र पक्षधरका लागि खुसीको दिन भएको बताएकी छिन्।

संसद भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामो समयदेखि रिक्त रहेको उपसभामुखको पदपूर्ति भएको भन्दै बताउँदै उनले संवैधानिक पदले पूर्णता पाएको बताइन् ।

‘यो पदमा निर्वाचित भएपछि ममाथि दायित्व थपिएको छ, त्यसलाई निर्वाह गर्नेछु, समन्वयकारी भूमिका निर्वाह गर्छु ।’ भुसालले भनिन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने उनको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार