AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • देश
  • थप ६३ जनामा काेराेना संक्रमण

थप ६३ जनामा काेराेना संक्रमण

  • शनिबार, अशोज १, २०७९
थप ६३ जनामा काेराेना संक्रमण

काठमाडौं – पछिल्लाे २४ घण्टामा थप ६३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७४० जनाकाे नमूना परीक्षण गर्दा साे संख्यामा काेराेना पुष्टि भएकाे हाे ।

यो अवधिमा देशभर १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल एक हजार ९६६ संक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Facebook Comments

सम्बन्धित समाचार