AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

  • शुक्रबार, अशोज १४, २०७९
आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

काठमाडौं – नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन् ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ ।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार