AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’

घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’

  • बुधबार, अशोज २६, २०७९
घनश्याम भुसालको चुनाव चिह्न ‘त्रिभुज’

काठमाडौं – नेकपा एमाले परित्याग गरेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न त्रिभुज दिएको भूसालले बताए । उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको रुपमा व्याख्या गरेका छन् । भुसाललाई सत्ता गठबन्धनको समर्थन छ ।

Facebook Comments

सम्बन्धित समाचार