AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

  • सोमवार, अशोज ३१, २०७९
सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं – सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.न.:- नैपाल বাংাক सिंहदरवार, काठमाडी, नेपाल सार्वजनिक विदा सम्बन्ची सूचना संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल राज्यभरका सवै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहर, विदेशस्थित कूटनीतिक नियोगहरुमा मिति २०७९ साल कार्तिक ૧ गते मंगलवार सार्वजनिक बिदा दिने तथा राष्ट्िय झण्डा झुकाउने नेपाल सरकारवाट निर्णय भएको हुंदा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७९/०६/३१ फणिन्द्रमर्णि पोखरेल सहसचिव/प्रवक्ता जननी जन्मभूमिश्च स्वर्गदपि परीयसी'
Facebook Comments

सम्बन्धित समाचार