AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • राजनीति
  • कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

  • मङ्लबार, मंसिर ६, २०७९
कैलाली-३ मा नागरिक उन्मुक्तिका गंगा चौधरी विजयी

काठमाडौं – कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीका गंगा चौधरी विजयी भएका छन् ।

मत गणना भएको ६३ हजार ४४० मतमध्ये २३ हजार १ सय २० मत ल्याउँदै चौधरी विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी माओवादीका कुन्दन चौधरीले १७ हजार ७ सय ४९ मत पाए ।

एमालेका गौरीशंकर चौधरीले ९८७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार