AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोल्यो,राजन दाहाल विजयी

माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोल्यो,राजन दाहाल विजयी

  • बुधबार, मंसिर ७, २०७९
माओवादी केन्द्रले सिन्धुलीबाट खाता खोल्यो,राजन दाहाल विजयी

काठमाडौं – माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ सिन्धुली क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ। मुख्य निर्वाचन कार्यालयका अनुसार सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल विजयी भएका छन्।

दाहालले २७ हजार ५ सय १७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरे।

Facebook Comments

सम्बन्धित समाचार