AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु

मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु

  • शुक्रबार, मंसिर २३, २०७९
मनिपाल अस्पतालको तेश्रो तलाबाट खसेर एक जनाको मृत्यु

पोखरा –पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।

धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार