AarthikBikash
बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु

माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु

  • सोमवार, माघ २, २०७९
माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु

दाङ-दाङमा आाज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ ।

सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे ।

घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गाैतमले जनाएका छन् । मृतककाे शव पाेष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार