AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राजनीति
  • बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

  • सोमवार, माघ २, २०७९
बाग्मति प्रदेशका उपसभामुखमा तीन उम्मेदवार

हेटौडा-बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ ।

आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन ।

जस अनुसार एमालेवाट अप्सरा चपागाई, कांग्रेसवाट सुना परियार तथा नेमकिपावाट गीता काफ्लेको उम्मेदवारी परेको छ । तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेवाट सुरु हुने प्रदेश संसद सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार