mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटारमा

राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटारमा

  • शनिबार, माघ २१, २०७९
राष्ट्रपति र गृहमन्त्रीबारे छलफल गर्न एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सत्ता साझेदार दलका नेता केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डलाई भेट्न ओली शनिबार बिहान बालुवाटार पुगेका हुन्।

दुइ नेताबीच राष्ट्रपति निर्वाचन, गृहमन्त्रीको नियुक्ति लगायत विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

सम्बन्धित समाचार