AarthikBikash
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • राजनीति
  • सरकार छाड्ने एमालेको निर्णय

सरकार छाड्ने एमालेको निर्णय

  • सोमवार, फाल्गुन १५, २०७९
सरकार छाड्ने एमालेको निर्णय

काठमाडौं – नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

पार्टी सचिवालय बैठकपश्चात पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पार्टीका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका पौडेलले आजै एमालेका मन्त्रीले राजीनामा दिने बताए।

उनले भने, ‘ आजको बैठकले वर्तमान सरकारलाई दिएको एमालेले दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय लिएका छौं।’

सम्बन्धित समाचार