AarthikBikash
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

  • सोमवार, चैत्र ६, २०७९
राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने

काठमाडौं – राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो ।

बिभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

newskarkahna-news478630.1679301235.jpg

Facebook Comments

सम्बन्धित समाचार