AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • बालुवाटारमा सभामुखसहित प्रमुख तीन दलको बैठक

बालुवाटारमा सभामुखसहित प्रमुख तीन दलको बैठक

  • मङ्लबार, चैत्र २८, २०७९
बालुवाटारमा सभामुखसहित प्रमुख तीन दलको बैठक

काठमाडौं-सभाामुख देवराज घिमिरेसहित प्रमुख तीन दलको बैठक बसिरहेको छ ।

बालुवाटारस्थित सभामुखको सरकारी निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी छन्।

यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार