AarthikBikash
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सरकारले तोक्याे उखुको न्युनतम खरिद मूल्य

सरकारले तोक्याे उखुको न्युनतम खरिद मूल्य

  • बुधबार, पुस ४, २०८०
सरकारले तोक्याे उखुको न्युनतम खरिद मूल्य

काठमाडौं – सरकारले उखुको न्यूनतम मूल्य तोकेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जसमा सरकारले किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनेछ भने ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ ।

 

Facebook Comments

सम्बन्धित समाचार