AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसले बागमती मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने

कांग्रेसले बागमती मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने

  • आइतवार, चैत्र १८, २०८०
कांग्रेसले बागमती मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने

हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आज काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार