AarthikBikash
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • राजनीति
  • गण्डकीमा दुई मन्त्रीसहित मुख्यमन्त्री अधिकारीले लिए शपथ

गण्डकीमा दुई मन्त्रीसहित मुख्यमन्त्री अधिकारीले लिए शपथ

  • आइतवार, चैत्र २५, २०८०
गण्डकीमा दुई मन्त्रीसहित मुख्यमन्त्री अधिकारीले लिए शपथ

काठमाडौं  – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिएका छन् छन् । मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिएका छन् ।

अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् ।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार