AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपाको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोग पुगे मुकुल

रास्वपाको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोग पुगे मुकुल

  • आइतवार, साउन १३, २०८१
रास्वपाको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोग पुगे मुकुल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाही अवैधानिक भएको भन्दै महामन्त्री पदबाट मुक्त भएका मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएका ढकालले निर्वाचन आयोगमा कारबाही अवैधानिक भएको दाबीसहित निवेदन दिएका हुन्।ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सम्बन्धित समाचार