AarthikBikash
मङ्लबार, साउन २६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

  • बिहिबार, भदौ ६, २०८१
बलम्बुमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौं– काठमाडौंको बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।नेपाली सेनाको टोलीले बिहीबार बिहान चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित वडा कार्यालय नजिकै फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको हो ।चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि कुकर फेला परेको थियो। चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि कुकर फेला परेको थियो । प्रहरीले सेनालाई खबर गरेपछि सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो।यद्यपि त्यसमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने खुलिसकेको छैन।

सम्बन्धित समाचार