mega darknetmega darknet
AarthikBikash
बुधबार, भदौ २५, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

  • बिहिबार, भदौ २७, २०८१
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेले जनाएको छ ।प्रधानमन्त्री ओली आउँदा असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।

सम्बन्धित समाचार