AarthikBikash
आइतवार, फाल्गुन २५, २०८१
  • होमपेज
  • देश
  • काठमाडौं बन्यो विश्वकै चौथो वायु प्रदूषित सहर

काठमाडौं बन्यो विश्वकै चौथो वायु प्रदूषित सहर

  • सोमवार, फाल्गुन ५, २०८१
काठमाडौं बन्यो विश्वकै चौथो वायु प्रदूषित सहर

काठमाडौं – आज काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।

बिहान काठमाडौँको वायु प्रदूषण १७६ एक्यूआई मापन गरिएको हो । दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका पहिलो स्थानमा रहेको छ। बिहानसम्म ढाकाको वायु प्रदूषण २०४ एक्यूआई मापन गरिएको छ ।

भने, भारतको नयाँ दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ। १९९ एक्यूआईसहित नयाँ दिल्ली दोस्रो स्थानमा रहेको हो।

त्यस्तै तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार