AarthikBikash
शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

  • बिहिबार, चैत्र ६, २०८१
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन प्रभु साहको माग

काठमाडौं– आम जनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाउन माग गरेका छन् । प्रतिनिधिसभामा बोल्दै सांसद साहले प्रतिनिधिसभाको सूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाउन माग गरेका हुन् । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको उत्तर नदिएकाले आजको प्रश्नोत्तर कार्यक्रम हटाउन माग गरे।उनले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए आफूले बैठक बहिस्कार गर्ने चेतावनी दिए।

Facebook Comments

सम्बन्धित समाचार