AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

  • बुधबार, चैत्र १२, २०८१
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ

काठमाडौं-प्रहरीले जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपककुमार गौतमलाई पक्राउ गरेको छ ।

बैंकिङ कसुरको आरोपमा प्रहरी वृत्त बानेश्वरको टोलीले गौतमलाई पक्राउ गरेको हो।

गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो।

काभ्रेमा पनि उनीविरुद्ध ३ वटा जाहेरी परेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

Facebook Comments

सम्बन्धित समाचार