AarthikBikash
मङ्लबार, चैत्र १७, २०८२
  • होमपेज
  • राजनीति
  • काठमाडौं महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

काठमाडौं महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

  • आइतवार, चैत्र १६, २०८१
काठमाडौं महानगरको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइयो

काठमाडौं-काठमाडौं महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ ।

आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन निर्मल निवास गएको थियो । तर उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।

शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

चैत १५ गते राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एकरएक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

सम्बन्धित समाचार