AarthikBikash
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • राजनीति
  • तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

  • सोमवार, चैत्र १७, २०८१
तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले तीनकुने घटनाका दोषी जोकोहीलाई कडा कारबाही हुने बताए ।

साथै उनले पूर्वराजा ज्ञानेन्द्रमाथि कानुनी कारबाही हुनुपर्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार