AarthikBikash
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

  • शुक्रबार, चैत्र २१, २०८१
सुनको मूल्यमा भारी गिरावट

काठमाडौं– लगातार बढेको सुनको मूल्यमा आज भने भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो । शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार शुक्रवार १ हजार ८७० कायम भएको हो ।

सम्बन्धित समाचार