mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ आज अपराह्न

नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ आज अपराह्न

  • बिहिबार, बैशाख ११, २०८२
नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ आज अपराह्न

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तले बिहीबार सपथ लिने भएका छन्। शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन्।

शपथका लागि अपराह्न ४ बजेको समय त भएको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीले जानकारी दिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन्।

पन्त नेकपा एमालेका समानुपातिक सांसद हुन्। गत सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि पन्त शिक्षामन्त्री नियुक्त भएका हुन्।

सम्बन्धित समाचार