кракен ссылкакракен ссылка
AarthikBikash
बिहिबार, साउन २३, २०८२
  • होमपेज
  • mega darknetmega darknet
  • ब्रेक्इङ न्युज
  • Вот актуальная кракен даркнет для входа.
  • शिक्षकका समस्या समाधानमा पहल गर्ने माओवादीको निर्णय

शिक्षकका समस्या समाधानमा पहल गर्ने माओवादीको निर्णय

  • बिहिबार, बैशाख ११, २०८२
शिक्षकका समस्या समाधानमा पहल गर्ने माओवादीको निर्णय

काठमाडौं– नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक र शिक्षकहरूका समस्या समाधान गर्न पहलकदमी गर्ने निर्णय गरेको छ । बिहीबार बिहान सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले शिक्षकहरू लामो समयदेखि सडकमा रहे पनि सरकारले उनीहरूका माग सम्बोधनमा चासो नदेखाएको भन्दै अन्य दलहरूसँग समेत छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको बताइएको छ । बैठकमा वैशाख १२ गतेदेखि सुरु हुने संघीय संसद्मा दलको तर्फबाट कसरी प्रस्तुत हुने र बजेट अधिवेशनमा सरकारका तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम, प्रि बजेटबारे छलफल भएको थियो ।

सम्बन्धित समाचार