mega darknetmega darknet
AarthikBikash
सोमवार, मंसिर ९, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • उपप्रधानमन्त्री सिंहले भने : वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ

उपप्रधानमन्त्री सिंहले भने : वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ

  • शनिबार, बैशाख २०, २०८२
उपप्रधानमन्त्री सिंहले भने : वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ

काठमाडौं-उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक रहेको बताएका छन् ।

शनिबार ललितपुरमा स्यस्य: समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको  उनले बताए ।

त्यसको लागि नेपाली कांग्रेस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको उनको भनाई छ ।

उनले भने ,‘यो सरकार के हो भने अहिल बहुदलीय व्यवस्था आएदेखि र त्यसमा पनि विशेष गरी २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान, संविधान सभाबाट जारी भइसकेपछि त्यसलाई कार्यान्वयन गर्नमा यसमा थोर बहुत कमी, कमजोरी भएको होला, त्यसलाई अब सुधार्नको लागि मिलाएर संविधान सभाबाट जारी भएको संविधानको भावना र मर्मअनुरुप हामी सबैले हरेकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने चाहना छ ।’

उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए।

सम्बन्धित समाचार